झान्नु
स.क्रि. [सं. झणझण+नु]
- घिउतेलमा मेथी, जिरा, ज्वानु आदि फुराएर दाल, अचार आदिमा चरचराउने गरी हाल्नु; झानझुन गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. झणझण+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)