झापु

ना. [√ झप्पू]

  1. लबटाले हिर्काउने वा पिट्ने काम; झापट; झापड; झप्पू।
  2. भित्तो पुर्‍याएर वा मुख थुनिने गरी भन्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)