झारातिरा

वि.

  1. झाराको काम गर्ने; झाराली। २. मन नलगाईनलगाई काम गर्ने; अर्काको कर वा बाध्यताले मात्र काम गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)