झार्लाङ्गे

वि.

  1. कुनै पनि काम झारा टार्ने किसिमले गर्ने; रङ्गढङ्ग नभएको।
  2. त्यस्तो मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)