झालर

ना. [सं. झल्लर]

  1. शोभा वा सौन्दर्यका लागि झुल, पर्दा आदि कपडामा फुर्का निकालेर लगाइने घेरो; झल्लर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)