झालेमाले

ना.

  1. रातो, सेतो, कालो आदि धेरै रङ भएको; छिरबिरे (गाईबस्तु आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)