झासझुस

ना.

  1. झारपातको समूह; आगो बालिने सुकेका पातपतिङ्गर।
  2. तत्कालै बल्ने गरी; तुरुन्तै सिद्धिने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)