झिकाउनु

स.क्रि.

  1. टाढाका ठाउँबाट मालमत्ता ल्याउनु; पैठारी गर्नु।
  2. कसैलाई मानिस, चिठी, तार आदिद्वारा डाक्नु वा बोलाउनु।
  3. झिक्न लाउनु; मगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)