झिक्नु
स.क्रि.
- राखेको वा रहेको ठाउँबाट निकाल्नु; उभाउनु; लिनु।
- उतार्नु; निकास्नु।
- जागिर वा कुनै कामबाट खारेज गर्नु; निकाल्नु।
- कटाउनु; घटाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)