झिम

ना. [चिम]

  1. परेला झिम्क्याउन्जेलको अल्प समय; निमेष; क्षण।
  2. परेला झिमिक्क पारेर; आँखा झिम्क्याउँदैमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)