झिर

ना.

  1. हुक्काको सुमेरुमा कस जम्ने भाग खोल्ने, बटारिएको, पातलो र लामो फलामे सुइरो; फलामको सानो डन्डी।
  2. काँचो मासु उनेर आगामा तताउने वा घाममा सुकाउने सुइरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)