झिरको मासु

ना.

  1. साह्रै सन्ताप; चर्को पिर।
  2. व्यर्थको झन्झट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)