झिर्नु/झिर्नो
वि. [सं. जीर्ण]
- थोत्रो वा पुरानो; फाटेको; जीर्ण।
- चिन्ताले गलेको; दुब्लो; सिट्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. जीर्ण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)