झिलिमिली

क्रि.वि. [झिल्ल+ई+मिल्+ई]

  1. बत्ती वा रङ्गीचङ्गी वस्तुद्वारा झल्कने वा चम्कने हिसाबले; झलमल्ल; झकिझकाउ।
  2. बिजुलीको दृश्यावलीले राम्रो बनाइएको उत्सव वा तमासा; रमाइलो वातावरण; रामरमिता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)