झिलियाँ/झिलैयाँ

ना.

  1. झाँझरबाट लेदो पिठो चुहाएर घाममा सुकाई पछि घिउतेलमा फुराउन मिल्ने गरी बनाइएको खाद्य वस्तु; झिनियाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)