झिल्टुङ

वि.

  1. ज्यादै दुब्लोपातलो; सिख्रो।
  2. वाग्मती अञ्चलअन्तर्गत नुवाकोट जिल्लामा पर्ने एक गाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)