झिल्स्याइँदो

वि.

  1. अलिअलि डढेको; पिल्सिएको।
  2. पूरा नपचेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)