झिल्स्याउनु

प्रे.क्रि.

  1. आँत नपाक्ने गरी बाहिर मात्र डढाएर अनाज भुट्नु वा रोटी पकाउनु; पिल्स्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)