झुँगी
ना. [झुङ+ई]
- हिँड्दाहिँड्दै टोलाएर बाटो बिराउने चाल वा अलमलिने अवस्था; भ्रान्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)