झुकाव/झुकावट
ना. [झुक्+आव/आवट]
- कुनै व्यक्ति वा वस्तुप्रतिको अभिरुचि; झुक्ने काम वा अवस्था; झुकाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [झुक्+आव/आवट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)