झुक्क्याहट

ना.

  1. यही हो भनी ठम्याउन नसकिने भाव, क्रिया वा अवस्था।
  2. झुक्किने प्रवृत्ति; भुल; झुक्क्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)