झुक्नु
अ.क्रि.
- मान्य जनको अगाडि शिर निहुराउनु; नम्र हुनु; निहुरनु।
- कुनै अपराधमा केरकार गर्दा साबित हुनु।
- रूखबिरुवा, फलफूल आदिको भारले निहुरनु।
- कुप्रिनु; बाङ्गिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)