झुट
वि. [प्रा. झुट्ठ]
- तथ्यहीन; मिथ्या; असत्य; झुटो।
- झुटो कुरा वा व्यवहार; असत्यता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. झुट्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)