झुड्केसो

ना. [झुत्तक+एसो]

  1. नचाहिँदो कपालको गुच्छो।
  2. बाबियो, डोरी, सन आदिको गुजुल्टो (हेयार्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)