झुत्रेवि. [झुत्रो+ए]झुत्रो लगाउने; थाङ्ने।केही नभएको; निर्धन; परजीवी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)झुत्रिनु झुत्रे आँप