झुत्रो
वि. [प्रा. जज्जर]
- चिल्थो; चिथ्रो; थोत्रो; जीर्ण।
- थोत्रो वा फाटेको कपडा; चिथ्रो वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. जज्जर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)