झुप्पिनु
अ.क्रि. [झुप्पो+इ+नु]
- फलफूल आदि झुप्पाझुप्पा भएर फल्नु; लटरम्म हुनु; लदाबदी फल्नु।
- मानिस वा पशुहरू एकै ठाउँमा थुप्रिनु; चारैतिरबाट झुम्मिनु वा जम्मा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [झुप्पो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)