झुप्पो

ना. [झुप्प+ओ]

  1. फूल, मञ्जरी आदिको गुच्छो; लटरम्म फलेको फलको झुत्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)