झुम्का

ना. [झुम्को]

  1. चँदुवा, झल्लरी, छाता आदिका चारैतिर झुन्ड्याइने रङ्गीबिरङ्गी कपडाका फुर्का।
  2. नत्थ, रिङ, बुलाकी आदिमा जडिएको लुर्कन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)