झुम्की

ना. [सं. झम्प]

  1. हुलाकीले टेकेर हिँड्ने भालासहितको झुम्के लट्ठी।
  2. कानमा लगाइने सानो झुप्पे गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)