झुम्नु

अ.क्रि. [झुम्म+नु]

  1. नशालु पदार्थ लागेर लट्ठ पर्नु; झुल्नु।
  2. साहित्य, सङ्गीत, नृत्य आदिका रसमा लीन हुनु।
  3. उङ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)