झुम्रिनु

अ.क्रि. [झुम्रो+इ+नु]

  1. झुम्रो जस्तै जीर्ण हुनु; निर्धो बन्नु; जुम्सो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)