झुम्रो

ना. [सं. धूमरे]

  1. कपडाको सानोतिनो पुरानो टुक्रो; झुत्रो कपडा; चिथरो।
  2. जुम्स्याहा; जुम्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)