झुरा

ना. [प्रा. झुर]

  1. जिलेबी, सेल, खिउँनी आदि पकाउँदा पिठो चुहिएर बनेका मसिना टुक्राटाक्री।
  2. काम नलाग्ने कागत आदिका मसिना टुक्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)