झुरिनु

अ.क्रि. [झुरो+इ+नु]

  1. घाम वा आगाको रापले ज्यादै सुक्नु; खरिनु।
  2. हलुका स्पर्शले पनि फुट्ने हुनु; झुरुमझुरुम गरी चपाइने हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)