झुर्को
ना. [सं. ज्वलत्र]
- डोरी, दाम्ला आदि बाटेपछि निस्केको झुरो; त्यान्द्रातुन्द्रीसहितको फुर्को।
- टुक्राटाक्री; झुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ज्वलत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)