झुलना

ना. [प्रा. झुल्लण]

  1. ससाना बालकलाई सुताइने कोक्रो; झोलुङ्गो।
  2. भक्तजनले आफ्ना आराध्य देवदेवीलाई झुलाउने सिंहासन; झुल्ने पलङ।
  3. पिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)