झुले

वि. [झुल्+ए]

  1. झुल्ने स्वभावको; झुलिरहने; झुम्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)