झुलो

ना. [झुरो]

  1. चकमक र दर्सिनढुङ्गो घोट्दा निस्केको आगाको झिल्कालाई टिप्ने केराका सुप्लाको सुकेको भुवा वा नेपाली कागज आदिको झुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)