झुल्काउनु
प्रे.क्रि.
- आगो वा बत्ती बाल्नु; सल्काउनु; झुल्क्याउनु।
- झुल्कन लाउनु; देखापर्ने गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)