झुल्के
वि. [झुल्को+ए]
- झुल्कन लागेको; भर्खर झुल्केको (घाम आदि)। (उदा.- ऊ झुल्के घाममा घरबाट हिँडेको थियो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [झुल्को+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)