झेलम
ना. [सं. झम्पन]
- लडाइँमा जाँदा योद्धाले पहिरने फलामे वा पित्तले जालीको लुगा।
- भारतको पन्जाब राज्यका पाँच प्रमुख नदीमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. झम्पन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)