झैझमेला

ना. [(द्वि.) झमेला]

  1. नचाहिँदो झन्झट आदि; तारन्तारको झमेला; सानातिना कुरामा देखिने कचमच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)