झोक
ना. [सं. जोष]
- क्रोधको चर्को आवेग; कडा रिस।
- झोक्का; वेग।
- कोट, कमिज आदि कपडा झुन्ड्याउन टाँगिने साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जोष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)