झोक्रिनु

अ.क्रि. [सं. जोषण+नु]

  1. कुनै चिन्ता वा रोगले टाउको निहुराएर बस्नु।
  2. विचार गर्नु; सोच्नु; घोत्लिनु।
  3. निन्याउरो मुख लाउनु; झ्याउरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)