झोरा

ना.

  1. सिकार खेल्दा गरिने जङ्गली जनावरको खेदो।
  2. औलो लाग्ने जङ्गल; झोर।
  3. नाचगान- बजानको सामूहिक रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)