झोली

ना. [सं. झोलिक]

  1. सरसामान राखेर काँधमा भिरी हिँड्ने, उझन्डो भएको ससानो झोला; सानो थैलो।
  2. साधु, जोगीहरूले भिक्षा माग्ने कपडाको थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)