झोल्याउनुप्रे.क्रि.लच्कने किसिमले खुकुलो पार्नु; झोलिने बनाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)झोल्याइनु झोल्यानी