झोस्नु
स.क्रि. [प्रा. क्षुज्झ+नु]
- बल्ने बारुद, बत्ती आदिमा आगो छुवाउनु; बत्ती सल्काउनु।
- पोल गर्नु; उजुर गर्नु।
- झगडा, मुद्दा आदि लगाउनु; फसाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. क्षुज्झ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)