झ्याँक्नु
स.क्रि. [सं. झम्पन+नु]
- कुनै व्यक्ति वा वस्तुलाई हातले समातेर झट्कार्नु; दबाउनु।
- गम्रङ्ङ अँगालो हाल्नु; गाँज्नु।
- बलजफती गर्नु; जोरजुलुम गर्नु।
- धरपकड गर्नु; समात्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)